रेमा साहित्य वितरकहरूलाई दान दिनुहोस्—हाम्रा वितरण प्रयासहरू तपाईंहरूका दानहरूद्वारा सम्भव हुन्छन्
रेमा संयुक्त राज्य अमेरिका, वासिङ्टन स्टेटमा १९८२ मा स्थापित लाभरहित निगम हो । रेमाको लागि योगदानहरू यू. यस्. अनुसार भ्याट कटौतीपूर्ण हुन्छन् । आन्तरिक राजस्व नियमावली धारा ५०१ (ग) (३) । सञ्चालकहरूको स्वतन्त्र समिति छ जसले रेमाका वित्तहरूको नियन्त्रण गर्दछ ।
सबै दानहरूको सराहना गरिन्छन् र बाइबल र ख्रीष्टियान साहित्य वितरण गर्न र सहायक क्रियाकलापहरूको भार बहन गर्न प्रयोग गरिन्छन्, जस्तो कि सम्मेलनहरू र सेमिनारहरू आयोजना गर्नु, जसले पाठकहरूलाई बाइबलमा अटाइएका सत्यहरू बुझ्न र अनुभव गर्न सहायता गर्दछ ।
तपाईंको व्यक्तिगत जानकारी व्यापारिक उद्देश्यहरूको लागि खुल्ला गरिनेछैन वा अरू सङ्घसंस्थाहरूसित बाँड्नेछैन ।