समूह दुई, तेस्रो पुस्तक, २२४ पृष्ठहरू ।
के तपाईंले परमेश्वरको चाहना, उहाँको योजना, र केन्द्रीय काम के हुन् भनी जान्नुहुन्छ ? तिनीहरू परमेश्वरको कार्यप्रणालीका भागहरू हुन् । यो प्रचुर पुस्तकमा, विटनेस लीले बाइबलको केन्द्रीय प्रकाश र कसरी हामीले उहाँको उन्नत योजनाको पूर्णताको निम्ति ख्रीष्टसित व्यवहारिक रूपमा सहकार्य गर्न सक्छौं भनी प्रकाश पार्दछ ।
“१९२७ मा वाचमेन नीले ख्रीष्टियान बढाइ र उन्नतिबारेको उनको आत्मिक उत्कृष्ट कृति, आत्मिक मानिसलाई प्रकाशित गरे । त्यस पुस्तकमा नीले तिनीहरूका आत्मिक जीवनमा उन्नति गर्न विश्वासीहरूको निम्ति केन्द्रीय र अत्यावश्यक प्रकाशझैं मानिस तीन भागहरू—आत्मा र प्राण र शरीर—ले रचना गरिन्छ भन्ने सरल बाइबलीय सत्यलाई प्रस्तुत गर्दछ । परमेश्वरको कार्यप्रणालीमा नीको सबभन्दा नजिक र एकदमै भरोसायोग्य सहकर्मी, विटनेस लीले, बाइबलको केन्द्रीय प्रकाश—कि परमेश्वरले मण्डलीमा उहाँको पूर्ण अभिव्यक्तिको निम्ति उहाँ स्वयमलाई मानिसभित्र वितरण गर्न चाहनुहुन्छ—लाई खुल्ला पार्नको निम्ति यस जगमाथि निर्माण गर्छन् । परमेश्वरको कार्यप्रणालीमा लीले परमेश्वरीय त्रिएकताको चलाइलाई प्रकाश पार्दछ र विश्वासीहरूलाई उहाँको अनन्त योजनाको पूर्णताको निम्ति उहाँसँग सहकार्य गर्ने व्यवहारिक मार्गहरू दिँदछ ।”